रविसँग तीन घण्टा बयान, कुनै कसुरमा संलग्न नरहेको दाबी

डिसी नेपाल
११ पुष २०८१ १७:५४
13.5k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग तीन घण्टा बयान लिइएको छ।

कास्कीको प्रहरी हिरासतमा रहेका सभापति लामिछानेसँग आज तीन घण्टा बयान लिइएको हो। बयान नसकिएपछि भोली पनि जारी रहने बताइएको छ।

अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा रविसँग बयान लिइरहेको छ।

न्यायाधीश नितिज राईले लिएको बयानका क्रममा रविले अभियोग पत्रमा भनेजस्तो कुनै पनि कसुरमा आफू संलग्न नरहको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *