सरिताको ‘छोड सताउन’ गीत सार्वजनिक
काठमाडौं। गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहीबार रिलिज भएको छ।
यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ। यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् भने निर्देशन पनि डब्बु क्षत्रीले कै रहेको छ।
भिडियोमा सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छन्।
भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment