१३ सचिवको सरुवा (सूचीसहित)

डिसी नेपाल
२९ पुष २०८१ १७:५८
312
Shares

काठमाडौँ- सरकारले १३ जना सचिवहरुको सरुवा गरेको छ। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा समान्य प्रशासन, महिला बाललिका तथा ज्यष्ठ नागरिक र श्रम रोजगार तथा सामाजिक सुरक्षा लगायत विभिन्न मन्त्रालय र संवैधानिक निकायका १३ जना सचिवहरुको सरुवा गरेको हो।

सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *