कांग्रेसको नीति अनुसन्धान प्रशिक्षण निर्देशकमा डा. पोखरेल नियुक्त

डिसी नेपाल
२ माघ २०८१ १६:३२
124
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।

डा. पोखरेललाई कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन्।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पोखरेललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम उपसभापति पौडेलले नियुक्त गरेको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *