समाजवादी मोर्चाले माघ १६ मा विशेष कार्यक्रम गर्ने

डिसी नेपाल
२ माघ २०८१ १६:३८
80
Shares

काठमाडौं। समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले माघ १६ गते विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलाई मोर्चा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। उनका अनुसार आजको बैठकले मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो।

शीर्ष नेताहरूले अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता जनाएको प्रकाण्डले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *