बैबाहिक जीवनमा बाँधिइन् मेलिना

डिसी नेपाल
४ माघ २०८१ १६:३१
1.7k
Shares

काठमाडौं । गायिका मेलिना राई बैबाहिक जीवनमा बाँधिएकी छन्। आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनले ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन्।

स्थायी घर इलाम भएका गुरुङ ब्रिटिस आर्मीमा कार्यरत छन्। विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *