मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
सरकारले संसद्को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment