कर्णालीको पीडा समेटिएको रतनको ‘जदौ हजुर’ सार्वजनिक
काठमाडौं। गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन्। ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन्।
कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडासँगै लाईभ म्युजिक र मोडर्न इन्स्ट्रुमेन्टसँग फ्युजन गरि तयार गरेको यो गीतले दर्शककोमन जित्नेमा देवकोटा आशावादी देखिछन्।
गीतको शब्द, संगीत, स्वरसँगै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयंले गरेका छन्। भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment