मर्मश्पर्शी ‘कस्तो यो मेरो बाध्यता हो’

डिसी नेपाल
१७ माघ २०८१ १०:२५
120
Shares

काठमाडौं। घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन्।

यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी.सी. र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन, निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन्।

गौरव पहारी, पवित्रा सार्की ‘मिस पबी’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.