लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

डिसी नेपाल
२१ माघ २०८१ ७:१७
3.0k
Shares

तुलसीपुर।लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ। सो अवसरमा प्रदेश सरकारले सार्वजनिक विदासमेत दिएको छ।

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए।

लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *