वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
सिजन मिडियाद्वारा आयोजना गरिएको 'मिसेस व्यूटी क्वीन' नेपाल २०२५को विजेता वर्षा कुँवर,फष्टरनरअप करुना विक ,सेकेन्ड रनरअप रिन्जु कुसवाह, थर्ड रनरअप सिवानी मित्र,फोर्थ रनरअप उर्मीला कनौजिया मगिया र अर्गनाइजर च्वाइस अन्जु क्षेत्री ः तस्बिर ः प्रदीपराज वन्त /रासस
काठमाडौं। ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन्।
सिजन मिडियाले मंगबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन्। करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment