धोबिखोलामा खस्यो कार

डिसी नेपाल
४ फागुन २०८१ १९:१४
448
Shares

काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ। मदन भण्डारी कलेज छेउमा कार खसेको हो।

बा२१च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसे पनि मानवीय क्षति नभएको सिंहदरबार वृत्तले जनाएको छ। घटनाकव अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.