राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने
upper house
काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन, २०७९/८०’ पेश गर्ने सम्भावित कार्यसूची छ।
साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, ०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment