प्रदेश खेलकुद विकास ऐन, २०७५ संशोधन विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेशसभाको केही दिनअघि बसेको बैठकबाट पारित विधेयकलाई आज उनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता प्रकाश चौलागाईंले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment