नेपालविरुद्ध म्यान्मारको २-० को अग्रता
काठमाडौँ । म्यान्मारले नेपालविरुद्ध अग्रता लिएको छ।
जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यान्मारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment