नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो। यो खेल सिंगापुर नेशनल स्टेडियममा हुने छ।
नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रुपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment