सिटिजन लाइफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

डिसी नेपाल
२७ फागुन २०८१ १०:५६
256
Shares

काठमाडौं। नेप्सेमा सूचीकृत भएको सिटिजन लाइफ इन्स्योरेन्स आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ। तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२  प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *