रास्वपाले मनयो होली, सभापतिले न्याय पाउने विश्वास

डिसी नेपाल
२९ फागुन २०८१ १४:०४
244
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले होली पर्व मनाएको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ रास्वपाले होली पर्व मनाएको हो। सो क्रममा उनीहरूले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए।

रास्वपा नेताहरूले आम सर्वसाधारणलाई होलीको शुभकामना दिएका थिए। उनीहरूले आफ्ना सभापतिमाथि पनि कानुनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए।

सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरूको भनाइ। रास्वपाले सवै वडामा पनि होली पर्व मनाइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *