युगाण्डाले टस जित्यो, नेपाल बलिङमा
काठमाडौं। नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ। यो खेलमा युगाण्डाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ।
नेपालले यसअघि खेलेका ४ खेलमा एक जित र ३ हार ब्यहोरेकोले फाइनलमा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ। नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार ब्यहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment