प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता निराजन बम रिहा
हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन्।
चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले केहि बेरअघि रिहा गरेको हो।
बमको पक्राउपछि प्रचण्डलेसमेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment