रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

डिसी नेपाल
६ चैत २०८१ १५:२४
460
Shares

रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन्।

मिटर ब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो।

जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात् मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *