नाउपाले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन्।
बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment