एमाले निकट अनेरास्ववियु ९७वटा क्याम्पसमा विजयी (सूचीसहित)
काठमाडौं। नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको छ। सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको हाे।
‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन् । उनले संगठन पहिलाे नम्बरमा रहेकाे पनि दावी गरेका छन्।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment