खेलकुदमन्त्रीलाई पार्टी कार्यालयमै देखाइयो कालोझण्डा

डिसी नेपाल
७ चैत २०८१ १६:२१
564
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ।

उनलाई कांग्रेसकै कार्यकर्ताले पार्टी कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाएका हुन्। खेलकुदमन्त्री चौधरीको विरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाइएको हो।

उनीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’लगायतका नारा लगाएका थिए। उनीहरू खेलकुद मन्त्रीका गतिविधिप्रति असन्तुष्ट रहेकाे बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *