मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

डिसी नेपाल
८ चैत २०८१ १९:१३
216
Shares

अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ।

सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएकाे प्रतिष्प्रधात्मक फाइनल खेलमा पाल्पालाई पराजित गर्दै गुल्मीले उपाधी हात पारेकाे हाे।

यस्तै अर्घाखाँचीलाई पराजित गर्दै नवलपरासी तृतीय भएकाे प्रतियाेगितामा लुम्विनि प्रदेशका ११ जिल्लाकाे सहभागिता रहेकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *