आज सोमबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल भदौ ९ गते । तदनुसार सन् २०१९ अगस्ट २६ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन । वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलागा । भाद्र कृष्णपक्ष, एकादशी, २४ः३९ उप्रान्त द्वादशी तिथि सोमबार । भगवान शिवको पूजा आराधना गर्ने दिन ।
मेष– काम ढिला बन्नेछ। स्वास्थ्यमा समस्या दोहोरिनेछ।
वृष
दाजुभाइबाट सहयोग पाइनेछ। काममा फाइदा हुनेछ।
मिथुन
भोजनको सुख मिल्नेछ। धनको सञ्चिति बढ्नेछ।
कर्कट
सवारीबाट झन्झट हुनेछ, विदेशबाट फाइदा मिल्नेछ।
सिंह
मान सम्मान मिल्नेछ, मातृपक्षबाट सहयोग मिल्नेछ।
कन्या
आम्दानीले साथ दिनेछ। मनको इच्छा पूरा हुनेछ।
तुला
कामा व्यस्तता बढ्नेछ। अरुले प्रशंसा गनेछन्।
वृश्चिक
काम अधुरो हुनेछ। पुराना कामबाट फाइदा मिल्नेछ।
धनु
काममा अपसज आउनेछ। व्यर्थ भ्रमण हुनेछ।
मकर
प्रेममा सुख मिल्नेछ। साझेदारीमा फाइदा हुनेछ।
कुम्भ
अशान्ति हटेर जानेछ। किनमेलमा खर्च हुनेछ।
मीन
घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment