कार्यबहाक प्रधानमन्त्री सिंह र राष्ट्रपतिबीच भेट

डिसी नेपाल
२२ चैत २०८१ १२:१३
152
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन्।

भेटराष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो। भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *