प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन्।
बिमस्टेकको शिखर सम्मेलन सकिएपछि बैंककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन्। बिमस्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment