राप्रपा प्रदर्शन स्थलबाट दुई जना नियन्त्रणमा

डिसी नेपाल
२६ चैत २०८१ १५:१०
6.0k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शन सभाबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ। राप्रपाले प्रदर्शनमा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो।

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्। उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ। राप्रपाका कार्यकर्ताले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *