सूर्य थापालाई धम्की दिने व्यक्ति पक्राउ
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्त रहेका छन्।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए। थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment