सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति

डिसी नेपाल
३१ चैत २०८१ १९:३८
256
Shares

काठमाडौं। वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्ने सहमति गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो।

वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ। हनुमान जयन्तीको अवसरमा दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आज राती जारी राखिएको छ।

यस्तो छ सहमति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *