आइतबार सुनको मूल्य कति छ?

डिसी नेपाल
७ वैशाख २०८२ १२:१९
1.3k
Shares

काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ।

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *