शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

डिसी नेपाल
११ वैशाख २०८२ १४:२२
108
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार)को संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ। उक्त अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेले जनाएको छ।

प्रधानमन्त्री ओलीले भोलीको अधिवेशनमा पछिल्लो समसामयिक विषयबारे धारणा राख्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *