दुई जनाको शव फेला

डिसी नेपाल
२० वैशाख २०८२ १६:३९
324
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-६ बिसासयस्थित सार्वजनिक पोखरीमा सोही नगरपालिका-६ पुलटोल बस्ने बिष्णु कुँवरको छोराहरू ८ वर्षीय दिप्सन कुँवर र १० वर्षीय बिसन कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बर्दियाको गुलरिया नगरपालिका-८ कोठियास्थित भादा नदीमा पहिचान नखुलेका अन्दाजी ३८ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.