आईपीएलका बाँकी खेलहरु शनिबारदेखि हुने (खेल तालिकासहित)

डिसी नेपाल
२९ वैशाख २०८२ २२:५२
1.8k
Shares

काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीइएल)का बाँकी खेलहरु पुनः सुरु हुने भएको छ।

गत बिहीबारदेखि रोकिएको आईपीएल १७ मे (शनिबार)देखि सुरु हुने बीसीसीआईले जनाएको छ। बीसीसीआईका अनुसार आइपीएल १७ मे देखि ३ जुनसम्म चल्नेछ। लिग चरणका बाँकी खेलहरु ६ वटा मैदानमा हुने भएको छ। प्लेअफ र फाइनलका खेल कहाँ हुने भन्ने बारेमा कुनै टुंगो लागेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *