‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

डिसी नेपाल
१ जेठ २०८२ १३:४४
40
Shares

काठमाडौ। लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृुर रिजालले बताएका छन।

बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन्।

उनले अराजकतामा अनृुसाशन नहुने बताएका हुनु। सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुृपर्ने बताएका हुन्।

उनले लोकतन्त्र भित्रको सरकार सङ्खयाले चल्छ तर संख्या भित्रको सरकार लोकतन्त्रले नचल्ने बताए छन्। उनले लोकतन्त्रक मालिक र दास नभई लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन्।

जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई राम्रो गर्न आवश्यक रहेको बताएका छन्। सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.