गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक सुरू

डिसी नेपाल
६ जेठ २०८२ १८:३३
308
Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले राष्ट्र बैंककाै गभर्नर नियुक्त गर्नेछ।

मन्त्रिपरिषद् बैठकअघि गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा। विश्वनाथ पौडेलसहित डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो। पहिलो नम्बरमा पौडेलको नाम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *