भूमि सम्बन्धी नीति ल्याउन विलम्ब गर्नु हुँदैन : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताएका छन्।
बिहीबार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको भूमि नीति मस्यौता उपर छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
उनले भूमीहिन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास, मुक्त कमैया, हलिया, कमलरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउनु पर्नेमा जोड दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment