ओली-देउवासहितका नेताबीचमा भेटवार्ता

डिसी नेपाल
११ जेठ २०८२ १८:०६
564
Shares

काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका उच्चस्तरीय नेताबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा भेटवार्ता भएको हो। उनीहरूबीच छलफल जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.