ओली-देउवासहितका नेताबीचमा भेटवार्ता
काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका उच्चस्तरीय नेताबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा भेटवार्ता भएको हो। उनीहरूबीच छलफल जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment