कर्मचारीको तलब बढेन
काठमाडौं। सरकारले महंगी भत्ता वृद्धि गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीको महंगी भत्ता बढाएर ५ हजार पुर्याएको छ।
सरकारले यसपटक कर्मचारीको तलब भने बढाएको छैन। यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष बढ्ने अपेक्षा थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment