सङ्ग्रहालयमा शालग्राम
बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सङ्ग्रह गरिएको लोपन्मुख शालग्राम शिला । कालीगण्डकी नदीमा पाइने सवा लाख शालग्राम शिला भुमिगत सङ्ग्रहालयमा सङ्ग्रह गरिएको छ । तस्बिरः खेमराज गौतम/रासस
बागलु। बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सङ्ग्रह गरिएको लोपन्मुख शालग्राम शिला । कालीगण्डकी नदीमा पाइने सवा लाख शालग्राम शिला भूमिगत सङ्ग्रहालयमा सङ्ग्रह गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment