उद्घाटनका क्रममा आकाशबाट यस्तो देखियो ग्वार्को ‘ओभरपास’ (फोटो फिचर)
ललितपुर। ललितपुरको ग्वार्को स्थित ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन्। उद्घाटनसँगै ओभरपास संचालनमा आएको छ।
करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता उक्त योजना काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ।


















तस्बिरहरु: नेपाल न्यूज बैंक
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment