टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती

डिसी नेपाल
१३ असार २०८२ ८:३९
80
Shares

दाङ। दाङको लमही नगरपालिका–३ टिकुलीगढमा तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गरेका छन्।

पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आएका छन्।

थोकमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० का दरले बिक्री हुने उक्त फल धेरै फार्मबाट बिक्री हुने गरेको र अहिले दैनिक दुई क्विन्टल भन्दा बढी बिक्री भइरहेको उनी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.