आज सोमबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१६ भदौ २०७६ ६:१५

आज मिति २०७६ साल भदौ १६ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर २ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, तृतीया, ९ः०७ उप्रान्त चतुर्थी तिथि सोमबार ।

मेष
स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ।

वृष
आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ।

मिथुन
पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ।

कर्कट
भाग्यले साथ दिनेछ, नयाँ काममा योजना बन्नेछ।

सिंह
खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ।

कन्या
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ।

तुला
गुप्त शत्रुले बाधा दिनेछन्, काममा बाधा आउनेछ।

वृश्चिक
कला संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ।

धनु
वैदेशिक जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ।

मकर
भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ।

कुम्भ
झमेलामा परिनेछ, मित्रबाट धोका हुन सक्नेछ।

मीन
राजनीतिमा पहिचान बन्नेछ, आफन्तको साथ पाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *