ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)

डिसी नेपाल
२८ असार २०८२ ९:०३
32
Shares

काठमाडाैं। ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ।

अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.