ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)
काठमाडाैं। ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ।
अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment