सिमलताल दुर्घटनाको एक वर्षः यस्तो छ घटनास्थल (फोटोफिचर)

डिसी नेपाल
२८ असार २०८२ १८:११
168
Shares

चितवन। चितवनको सिमलतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ।

सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *