काठमाडौं महानगरपालिकाको नगरसभा बस्दै
काठमाडौं। काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२-०८३को बजेट ल्याउँदै छ।
शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।
देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौं महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment