विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिनेः महासचिव पोखरेल

डिसी नेपाल
२९ असार २०८२ २०:१९
112
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बता

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरे

एमालेको आगामी विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बता

वि.सं. २०७८ मङ्सिर १० गते चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उले जानकारी दि

महासचिव पोखरेलले पहिलो विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकामा त्यसलाई सच्याइएको भन्दै त्यसै विधानको प्रावधानलाई टेकेर पुष्प कँडेललाई तेस्रो पटक लेखा आयोगको अध्यक्ष चयन गरिएको बता

नेपाली कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर कानुनी र संरचनागत सुधार भएको उले बताछवटा अध्यादेश जारी गर्ने कुरा, संसद्मा जटिल कानुन निर्माण गर्ने कुरा दुई ठूला पार्टी मिल्दाको परिमाण हो, उले भने, यस्तो बेला पनि हामीमाथि प्रहार भइरहेको छ। त्यो प्रहार सुनियोजित र प्रयोजित छ।

हरेक आर्थिक सूचक सुधारोन्मुख रहेको महासचिव पोखरेलले बता। भेलामा एमालेका २३ वटै विभागका इन्चार्ज र प्रमुखको सहभागिता रहेको थियो। रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.